स्टार अपडेट्स्
नेपाली कांग्रेसका सांसद बजगाईंले पनि दिए राजीनामा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले आफ्नो पदबाट राजीनामा दिएका छन् । गोरखाबाट प्रत्यक्ष निर्वाचित सांसद बजगाईँले आज पदबाट राजीनामा दिएका हुन् ।
विज्ञप्ति जारी गर्दै बजगाईँले भनेका छन्, ‘न्यायको विरोधमा, र असफल...



