स्टार अपडेट्स्
माओवादी केन्द्रले गर्याे मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान फेरि सुरु
काठमाडौं । माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ । जेठ २ गते बैतडीको पाटनबाट सुरु गरेर बर्खाको मौसम लागेकाले रोकिएको सो अभियान फेरि सुरु गर्न लागिएको हो ।
...


