स्टार अपडेट्स्
अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज काठमाडौं ल्याइदै
काठमाडौं । अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन् । अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो ।
चार्टर विमानबाट उनीहरुलाई नेपाल पठाउने सूचना आएको हो । अमेरिकामा डोनाल्...



