sevenstartv.com ११ भदौ २०८३, बिहिवार

स्टार अपडेट्स्

विधेयकको विरोधमा शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं । शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनु...