sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

स्टार अपडेट्स्

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्ड अवरुद्ध

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका(८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो । 

...