स्टार अपडेट्स्
पर्वतारोहण संघलाई चुनावी चटारो, अध्यक्षमा कुलबहादुर गुरुङको दाबी
काठमाडौँ । मुलुकमा विभिन्न हिमाल आरोहण गर्नेहरु दुर्घटनामा पर्दा तिनको उद्धारसहित समस्या व्यवस्थापनमा सक्रिय हुँदै आएको निकाय हो नेपाल पर्वतारोहण संघ । पर्वतारोहण संघ यतिखेर नयाँ कार्य समिति छनौटको संघ...



