स्टार अपडेट्स्
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
काठमाडौं । बेनी-जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरील...



