sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

सुन्दरीजलमा एक जना मृत फेला

 काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल बंगालमा एक जना मृत अवस्थामा फेला परेका छन् । 

काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ मृत अवस्थामा फेला परेका हुन् । उनी सोही स्थानमा डेरा गरी बस्ने गर्दथे ।...