sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर उठाइरहेको बिषयमा गृह मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं  । यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही का...