sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ । कोशी र...