sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले घ...