स्टार अपडेट्स्
आवासीय चिकित्सकहरूमाथि गरिरहेको श्रम शोषण अन्त्य गर्नुपर्छ : सांसद् कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तोसिमा कार्कीले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकहरूमाथि गरिरहेको श्रम शोषण अन्त्य गर्नुपर्ने बताएकी छन् ।
आज प्रतिनिधिसभाको बैठकमा उनले निजी मेडिकल कलेजहरूले आवासीय चिकित...



