स्टार अपडेट्स्
साफ यू-२० च्याम्पियनसिप : भारत र बंगलादेश भिड्दै
काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।
दुई टोलीबीचको खेल सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ। आजको विजेताल...



