sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् ।

राई निर्वाचित भएसँगै उक्त पदमा प्रतिस्पर्धामा रहेकी रामकुमारी झाँक्री पराजित भएकी हुन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ म...