स्टार अपडेट्स्
वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि बनाइएकाे हैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि नबनाइएको स्पष्ट पारेका छन् ।
आज राजधानीमा आयोजित नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको दोस्रो स्मृति सभालाई...



