स्टार अपडेट्स्
प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो सद्भावयुक्त परम्परा हाे : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताएका छन् ।
गाईजात्रा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले विभिन्न जातजातिका आआफ्नै विशि...



