स्टार अपडेट्स्
गृहमन्त्री लेखकसँग बेलायती राजदूतको शिष्टाचार भेट
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त भेटवार्तामा उनीहरूबिच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको...



