स्टार अपडेट्स्
दुई दलिय व्यवस्था नेपाली जनताकालागि स्वीकार्य छैन् : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दुई दलिय व्यवस्था नेपाली जनताकालागि स्वीकार्य नहुने बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा अध्यक्ष नेपालले दुई दलिय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहु...



