स्टार अपडेट्स्
अध्यक्ष दाहालले स्थायी समितिमा उठेका प्रश्नको जवाफ आज दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सम्पन्न हुने भएको छ । एक सातादेखि जारी बैठकमा नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिएर आज बैठक सम्पन्न...



