स्टार अपडेट्स्
अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
आज अर्थ मन्त्रालयमा भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आप...



