sevenstartv.com २२ कार्तिक २०८३, आइतवार

स्टार अपडेट्स्

सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योगमा नेपाली र चिनियाँ कामदारबीच झडप

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका-४ सहानमा रहेको ९भैँसीको मासु प्रशोधन उद्योग०  हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा ७ जना घाइते भएका छन् ।

घाइते हुनेमा दुईजना नेपाली र पाँचजना चिनिय...