स्टार अपडेट्स्
एलपी ग्यासको आपूर्ति नियमित भइरहेको आयल निगमकाे दाबी
काठमाडाैं । आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइरहेको जनाएको छ ।
भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न एक हप्ता बन्द भई पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आपूर्ति गर्दा समय लाग्ने हुँदा कम भई सामान्...



