स्टार अपडेट्स्
इरानमा प्रतिबन्ध केही खुकुलो, ज्यान गुमाउनेको सङ्ख्या ६ सय ४६ पुग्यो
काठमाडौं । इरानले नागरिकमाथि लगाएका प्रतिबन्धहरू केही खुकुलो पारेको छ ।
देशभर फैलिएको हिंसात्मक विरोध प्रदर्शनपछि पहिलो पटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको समाचार संस्था एपीले जनाएको छ ।...



