स्टार अपडेट्स्
श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
काठमाडौं । बागलुङको जिल्ला जैमिनी नगरपालिकाको वडानम्बर ५, बिनामारेमा अवस्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष श्री ठगबहा...



