स्टार अपडेट्स्
४ करोड ५२ लाखभन्दा बढी ठगी मुद्दामा फरार रहेका प्रधान पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका...

















