sevenstartv.com १४ कार्तिक २०८३, शनिवार

स्टार अपडेट्स्

रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह

काठमाडौं - रसुवाको उत्तरी सीमापारि चीनको तिब्बत क्षेत्रमा बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएको छ। ताल फुटेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले जा...