sevenstartv.com १० भदौ २०८३, बुधवार

स्टार अपडेट्स्

७ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार  सुनको मूल्य घटेको छ । सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ हजार ९ सय रुपैँयाले घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै मंगलबार चादीको मूल्य ३ सय...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्