स्टार अपडेट्स्
नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति असफल हुँदै आएको महेश बस्नेतकाे टिप्पणी
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति असफल हुँदै आएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले अनु...



