खेलकुद
अपराजित रहदै एपिएफ एन्फा महिला लिगको च्याम्पियन, फाइनलमा नेपाल पुलिस ४-० गोलले पराजित
काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बुधबार भएको फाइनलमा एपीएफले पुलिसलाई ४-० गोलले हराएको हो ।
एपीएफको जीतमा...



