अर्थ
तोलामा २७ सय घट्यो सुन
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार ७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बुधबार चादिँको मूल्य १५ रुपैयाँले घ...



