प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति दुवै संविधान विपरीत छ : कृष्णप्रसाद सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति दुवै संविधान विपरीत भएको बताएका छन् । संविधान दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।
संविधानलाई फेरि ट्र्याकमा...



