तोलामा एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन ऐतिहासिक बिन्दुमा पुगेको सुनको मूल्य बुधबार तोलामा १ हजारले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १०० काय...



