sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

काठमाडाैं ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलव आठ मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । १११ मेगावाट क्षमताको थप तीनवटा आयोजना निर्माणको अन्तिम चरणमा छन् ।