राप्रपाका सबै संघीय र प्रदेश सांसदले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संघीय र प्रदेशका सबै सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै उनीहरुले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहाद...



