sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

प्रधानमन्त्री ओलीले गरे चीन भ्रमणबारे संसद्मा जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले आफू भदौ १४ गतेदेखि १८ गतेसम्म चीनका राष्ट्रपति सी जिन पिङको निमन्त्रणा चीनमा जान लागेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै आफू चीन जाने कार्यक्रमबारे जानकारी गराएका छन् । <...