sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

समृद्धिको बाधक बनेको बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहामा चुस्तता पहिलो शर्त : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठय्क्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताएका छन् ।&nbs...