sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । पछिल्लो दुई दिनमै २ हजार ८०० ले घटेको सुनको मूल्य बिहीबार भने बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य १ हजार ३०० रुपैयाँल...