प्रधानसेनापति सिग्देल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसीहितका विषयमा विचार विमर्श भएको छलफल भएको हो ।
नेपाल...



