sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

जनमत पार्टी मधेस केन्द्रित ७ दलीय मोर्चाको जनजागरण अभियानमा अनुपस्थित

काठमाडौं । मधेस केन्द्रित ७ दलीय मोर्चाको जनजागरण अभियानमा डा।सिके राउत नेतृत्वको जनमत पार्टी अनुपस्थित भएको छ ।  रुपन्देही–३ को उपनिर्वाचनलाई लिएर मोर्चामा मतभेद भएपछि जनमत पार्टी मोर्चाको कुनै पनि बैठकमा नगएको हो ।