sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानदेखि लोकमार्ग अवरुद्ध भएको हो ।

गोलञ्जोर गाउँपालिका–६ अकरेभीरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको प्रहरील...