sevenstartv.com १४ भदौ २०८३, आइतवार

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद् अन्तर्गतका विभिन्न पाँच संसदीय समितिका बैठक बस्ने भएका छन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने छ  । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संश...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्