sevenstartv.com १४ भदौ २०८३, आइतवार

बाजुरामा विस्फोट हुँदा एक महिलाको मृत्यु

काठमाडौं । बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका-७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको हो ।...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्