आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वाजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १३५ रुपियाँ ४३ पैसा र बिक्रीदर १३६ रुपियाँ ०३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ...



