धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ घाइते
काठमाडौं । धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।
सोमबार दिउँसो धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस कोशी...



