नाइमा मोबिलिटी एक्स्पोमा आज नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी
काठमाण्डौ – भृकुटीमण्डपमा हिजोदेखि शुरु भएको `नाइमा मोबिलिटी एक्स्पो–२०२६’ मा एकैदिन २९ हजार जना भन्दा धेरैले अवलोकन गरेका छन् ।
हिजो बिहान ११ बजे शुरु भई दिउँसो एक बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको प्रदर्शनीमा ...



