sevenstartv.com ८ भदौ २०८३, सोमवार

गत वैशाखदेखि हालसम्म देशभर विपदका घटना ६ हजार नजिक, ४ सय बढीको मृत्यु, १६ सय बढी घाइते

काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर कूल पाँच हजार नौ सय ६६ वटा विपद्का घटना घटेका छन् ।

 विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छ भने एक हजार छ सय ४३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्