दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप
काठमाडौं । झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा बरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेको यो क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनक...



