दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । दुई वटा समितिको बैठक आज बस्ने भएको छ । बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ ।
सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ...