११६ संस्थानमा ५ खर्ब २६ अर्ब बढी सरकारी ऋण लगानी
काठमाडौं । गत आर्थिक वर्ष २०८१र८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रुपमा नौ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सर...



