नेकपाले जनकपुरमा एकता सन्देश सभा गर्दै
काठमाडौं । आज नेपाली कम्युनिष्ट पार्टी नेकपाले धनुषाको जनकपुरमा एकता सन्देश सभा गर्ने भएको छ । धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरेको हो । <...



